तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 07-2024-5M9FZ7 |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| गुनासो स्रोत | वेब एप |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | फोहोरले बजार दुर्गन्धित बहेको छ झुम्का बजार नहर पुल देखि पूर्व पट्टि राज्मार्गो दक्षिण तर्फा कहिले र कसले सफा गर्ने हो ? जानकारी पाउन अनुरोध गर्दछु |
| कार्यहरू |
तँपाइकाे गुनासाे वडा नं १ को कार्यालय, वडा नं १ को कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
रामधुनी नगरपालिका, सुनसरी, कोशी प्रदेश, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
रामधुनी नगरपालिका, सुनसरी, कोशी प्रदेश, नेपाल
सरसाफाई शाखामा पठाई तत्काल सम्बोइधन हुने व्यवस्था मिलाउने
रामधुनी नगरपालिका, सुनसरी, कोशी प्रदेश, नेपाल
तपाइको सूचना नमस्ते गुराँस कक्षले अनुगमन गर्दै छ|
रामधुनी नगरपालिका, सुनसरी, कोशी प्रदेश, नेपाल
|